Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

वाईसियल इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा चयन

वाईसियल इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा चयन

images

इच्छाकामना न्युज

२, आश्विन २०७८
वाईसियल इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा चयन
images

कुरिनटार,२ असोज । नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा चयन हुनुभएको छ । शनिबार सम्पन्न भेलाले थापाको नेतृत्वमा ६१ सदस्यीय वडा कमिटी चयन गरिएको हो ।

भेलाले उपाध्यक्षमा विकास रानामगर, अमर मगर, र राम गुरुङ, सचिवमा विकास चेपाङ, सह–सचिवमा सविना मगर र कोषाध्यक्षमा सजिना परियारलाई चयन गरेका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङको सभापतित्वमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र इच्छाकामनाका सह–इन्चर्जा सावित्री सिलवाल, इच्छाकामनाका संयोजक हरि थापा लगायतको उपस्थिति रहेका थिए ।

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - २०:५०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology