Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँको भानु मिर्लुङमा सिद्धबाबा कप फुटबल प्रतियोगिता २०७८ संचालन हुने

तनहुँको भानु मिर्लुङमा सिद्धबाबा कप फुटबल प्रतियोगिता २०७८ संचालन हुने

images

इच्छाकामना न्युज

२९, भाद्र २०७८
तनहुँको भानु मिर्लुङमा सिद्धबाबा कप फुटबल प्रतियोगिता २०७८ संचालन हुने
images

तनहुँ, २९ भदौ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङमा सिद्ध बाबा कप २०७८ फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । कोरोना कहरका कारण दुई वर्षदेखि रोकिएको फुटबल प्रतियोगिता यस वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ । क्लवको बैठकले नवौं सिद्धबाबा कप २०७८ बिजय दशमीको अबसर पारेर यहि कातिक १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । 

असोज ३१ गतेसम्म टिम दर्ताको अन्तिम मिति तोकेको क्लवले प्रतियोगितामा प्रथमलाई ६० हजार ६६६, द्धितीयलाई ३० हजार ३३३ रुपैयाँ नगद, ट्रफी, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गर्ने क्लवले जनाएको छ । 

यस्तै, ठूलोढुंगा खेलमैदानमा हुने प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी, सर्वोउत्कृष्ट गोल रक्षकलाई समेत आकर्षक पुरस्कारबाट पुरस्कृत गर्ने क्लवले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ०८:३३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology