Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रको भातृ संस्था दलित मुक्ति मोर्चा इच्छाकामनाको अध्यक्षमा जीत बहादुर परियार चयन

माओवादी केन्द्रको भातृ संस्था दलित मुक्ति मोर्चा इच्छाकामनाको अध्यक्षमा जीत बहादुर परियार चयन

इच्छाकामना न्युज

२६, भाद्र २०७८
माओवादी केन्द्रको भातृ संस्था दलित मुक्ति मोर्चा इच्छाकामनाको अध्यक्षमा जीत बहादुर परियार चयन

कुरिनटार,२६ भदौ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा इच्छाकामनाको प्रथम भेला सम्पन्न भएको छ । कुरिनटारमा सम्पन्न भेलाले जित बहादुर परियारको नेतृत्वमा २६ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ ।

images

भेलालले अध्यक्षमा जीत बहादुर परियार, उपाध्यक्षमा लाल बहादुर विक र विर बहादुर विक,सचिवमा वेनदास परियार, सह–सचिवमा शिशिर परियार र कोषाध्यक्षमा मनकुमारी विकललाई चयन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो।

कार्यसमिति सदस्यहरुमा नन्द बहदुर विक, दुर्गा बहादुर सुनार, गोपाल विक, चन्द्रसिङ परियार, ज्ञान बहादुर कामी, विनोद विक , सिर्जना विक, सन्दिप परियार, राजु परियार, देवीसरा रसाईली, पुजा सुनार, पिपला सुनार, धनलाल सुनार, निर्मला सुनार, आइत बहादुर सुनार, सुकमान परियार, विनोद परियार, बम बहादुर परियार, मिरा सुनार र विना सुनार रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र २६, २०७८ शनिवार - २०:५८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology