Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय नेकपा एकिकृत समाजवादी पार्टीको चितवन जिल्ला कमिटी गठन

डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय नेकपा एकिकृत समाजवादी पार्टीको चितवन जिल्ला कमिटी गठन

images

इच्छाकामना न्युज

२५, भाद्र २०७८
डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय नेकपा एकिकृत समाजवादी पार्टीको चितवन जिल्ला कमिटी गठन
images

चितवन, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरेको छ ।

शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ । चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली), सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् ।

nekapa-es3-1024x575.jpg

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा सुवास पण्डित रहेका छन् । सचिवको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - २०:०४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology