Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जिल्ला प्रशासन चितवनको निर्णय नआएपछि आजदेखि संचालन हुने भनेको मनकामना केवलकार संचालनमा आएन

जिल्ला प्रशासन चितवनको निर्णय नआएपछि आजदेखि संचालन हुने भनेको मनकामना केवलकार संचालनमा आएन

images

इच्छाकामना न्युज

२०, भाद्र २०७८
जिल्ला प्रशासन चितवनको निर्णय नआएपछि आजदेखि संचालन हुने भनेको मनकामना केवलकार संचालनमा आएन
images

कुरिनटार, २० भदौ । आजदेखि सञ्चालनमा आउने भनिएको मनकामना केबलकार केही दिन पर सरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट कुनै निर्णय नआएकाले आजदेखि केबलकार सञ्चालन नगरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो ।

उहाँका अनुसार मनकामना मन्दिर खुलाउनका लागि  जिल्ला प्रशासन कार्यालय गोरखाले निर्णय गरेपछि २/३ दिनमा केबलकार पनि सञ्चालन गरिने छ।

उहाँले भन्नुभयो,“ जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधमा आज देखि सञ्चालन गर्ने भनिएपनि रोकिएको हो, जिल्ला प्रशासन कार्यालय गोरखाबाट मन्दिर खुल्ने २/३ दिनपछि निर्णय आउने छ, मन्दिरसँगै केबलकार पनि सञ्चालन गरिने छ ।”
कोभिड १९ को महामारीसँगै मनकामना केबलकार सेवा बन्द गरिएको हो ।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २०:३६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology