Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भदौ २० गतेदेखि मनकामना केवलकार संचालनमा आउने

भदौ २० गतेदेखि मनकामना केवलकार संचालनमा आउने

images

इच्छाकामना न्युज

१८, भाद्र २०७८
भदौ २० गतेदेखि मनकामना केवलकार संचालनमा आउने
images

कुरिनटार, १८ भदौ । कोरोना कहरका कारण ४ महिनादेखि बन्द रहेको मनकामना केवलकार भदौ २० गते आईतबार देखि संचालनमा आउने भएको छ। बिहिबारदेखि गोरखामा निषेधाज्ञा हटेको र चितवनमा पनि निषेधाज्ञा खुकुलो भएसँगै केवलकार संचालनमा आउन लागेको हो।

वैशाख १७ गतेदेखि बन्द रहेको केवलकार सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै भदौ २० देखि संचालनमा आउने मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए। 

यद्यपी मनकामना केवलकार संचालनमा आएपनि मन्दिर कहिले खुल्छ भन्ने निश्चित भएको छैन।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १०:४३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology