Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामना गाउँपालिका स्तरीय वाईसियलको भेला भदौ १९ गते हुने, भेलालाई केन्द्रिय इन्चार्ज दिपशिखाले सम्बोन्धन गर्ने

इच्छाकामना गाउँपालिका स्तरीय वाईसियलको भेला भदौ १९ गते हुने, भेलालाई केन्द्रिय इन्चार्ज दिपशिखाले सम्बोन्धन गर्ने

इच्छाकामना न्युज

१७, भाद्र २०७८
इच्छाकामना गाउँपालिका स्तरीय वाईसियलको भेला भदौ १९ गते हुने, भेलालाई केन्द्रिय इन्चार्ज दिपशिखाले सम्बोन्धन गर्ने

कुरिनटार, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल वाईसियल इच्छाकामनाको दोस्रो भेला भदौ १९ गते शनिबार हुने भएको छ। चुम्लिङ्गटार स्थित होटल सिद्धार्थमा भेला आयोजना हुने वाईसियल इच्छाकामनाले जनाएको छ। 

images

भेलालाई सम्बोन्धन गर्न वाईसियलका केन्द्रिय इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा आउने भएको छ। वाईसियल इच्छाकामनाले केहि समय पहिले इच्छाकामना गाउँपालिकाका सबै वडामा संगठन विस्तार गरिसकेको छ।

उल्लेखित समाचारमा वाईसियल इन्चार्ज दिपशिखा हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । सं.

images
प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १९:३०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology