Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बागमती प्रदेशमा भदौ २० देखि लाइसेन्सको ट्रायल दिन पाइने

बागमती प्रदेशमा भदौ २० देखि लाइसेन्सको ट्रायल दिन पाइने

images

इच्छाकामना न्युज

१३, भाद्र २०७८
बागमती प्रदेशमा भदौ २० देखि लाइसेन्सको ट्रायल दिन पाइने
images

काठमाडौं, १३ भदौं । वाग्मती प्रदेशले ​भदौ २० गतेबाट सवारी लाइसेन्स परीक्षाहरू सञ्चालन गर्ने भएको छ । वाग्तमती प्रदेशको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रको कोर्यालयले आइतबार एक सूचनामार्फत् भदौ २० सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

तर, प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनस् प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थी र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरूका लागि मात्र परीक्षा सञ्चालन हुने जनाइएको छ ।

 

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - २१:२१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology