Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अन्ततः नेपाली कांग्रेसले चितवनको क्रियाशिल विवाद टुगों लगायो, नाम छुटेकालाई सम्पर्क गर्न अनुरोध

अन्ततः नेपाली कांग्रेसले चितवनको क्रियाशिल विवाद टुगों लगायो, नाम छुटेकालाई सम्पर्क गर्न अनुरोध

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
अन्ततः नेपाली कांग्रेसले चितवनको क्रियाशिल विवाद टुगों लगायो, नाम छुटेकालाई सम्पर्क गर्न अनुरोध
images

चितवन, १२ भदौ । अन्ततः नेपाली कांग्रेसले चितवनको क्रियाशिल सदस्यता विवाद टुगो लगाएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेको हो ।

जस अनुसारको क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिएको संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।

यससंगै जिल्ला निर्वाचन अधिकृत समेत खटाइ सकिएको छ । कांग्रेसले क्रियाशील सदस्यताको विवरण वेवसाइटमा राखेपछि कांग्रेस चितवनले आ–आफ्नो रुजु गर्न अनुरोध गरेको छ ।

जिल्ला सभापति जितनारायण श्रेष्ठले शनिबार एक सूचना जारी गर्दै नामावलीको सम्बन्धमा केही प्रतिक्रिया भए तुरुन्त सम्पर्क गर्न आग्रह गरेका छन् । जसका लागि सभापति श्रेष्ठसंगै सचिव उत्तम जोशी र सहसचिव सूर्य अर्याललाई सम्पर्क गर्न सकिने सभापति श्रेष्ठले जानकारी दिए ।

240909356_4954239627938979_6463570176950598579_n.jpg

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - २२:०३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology