Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाली कांग्रेस भरतपुर १० को वडा सभापतिमा गणेश गुरुङको उम्मेद्वारी घोषणा

नेपाली कांग्रेस भरतपुर १० को वडा सभापतिमा गणेश गुरुङको उम्मेद्वारी घोषणा

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
नेपाली कांग्रेस भरतपुर १० को वडा सभापतिमा गणेश गुरुङको उम्मेद्वारी घोषणा
images

भरतपुर, १२ भदौ । नेपाली कांग्रेसको आगामी भदौ १८ गते देखि सुरु हुने भरतपुर महानगरपालिकाको १४ औँ महाधिवेशनमा १० नं. वडाको वडा सभापतिमा गणेश बहादुर गुरुङले उम्मेदवारी दिने भएका छन । गुरुङले शुक्रबार भरतपुर १० को वडा सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेको हो।

मर्यादित विचारहरुलाई सम्मान गर्दै एउटै विन्दुमा समावेश गर्ने कार्यमा ज्यामितीय समकोणमा आधारित दृष्टिकोण निर्माण गरी नेपाली कांग्रेसको राजनीतिक आधारशिला वडा रहेको र यसलाई हरेक कोणबाट मजबुत बनाउनका लागि सबैमा एकता र उत्साह भए मात्र पार्टीलाई सुदृढ र सबल बनाउन सकिन्छ भन्ने मान्यताका साथ आफुले वडा सभापति पदमा उम्मेद्वारी दिने उनले बताए।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ११:०२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology