Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डकका सबै ढोका खोलिए 

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डकका सबै ढोका खोलिए 

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
नारायणी नदीमा पानीको सतह बढेपछि गण्डकका सबै ढोका खोलिए 
images

नवलपरासी, १२ भदौ । नारायणी नदीमा पानीको सतह बढेपछि गण्डकका सबै ढोका खोलिएको छ । पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएपछि नवलपरासीको त्रिवेणीमा गण्डक ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

प्रशासनले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।गण्डकका सबै ३६ वटा ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जानकारी दिएको छ । अहिले बिहान ७ बजे गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १०:४१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology