Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

नारायणगढको पुल्चोक नजिकै २८ वर्षीया महिलाको शव फेला

नारायणगढको पुल्चोक नजिकै २८ वर्षीया महिलाको शव फेला

images

इच्छाकामना न्युज

३, भाद्र २०७८
नारायणगढको पुल्चोक नजिकै २८ वर्षीया महिलाको शव फेला
images

चितवन, ३ भदौं । नारायणगढ पुलचोक नजिकै एक महिलाको शब फेला परेको छ । वडा प्रहरी कार्यालय नारायणगढ जाने सडक नजिक आज बिहान अन्दाजी २८ बर्षकी महिलाको शब फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर थापाले परिचय नखुलेको एक महिलाको शब फेला परेको जानकारी दिए । ती महिलाको शब परीक्षणका लागि भरतपुर अस्पताल पठाईएको छ ।

महिला नारायणगढ बजारमा मागेर खाने गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - २१:५९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology