Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाली कांग्रेस रत्ननगरको सभापतिमा पल्हाद सापकोटाले उम्मेदवारी दिने

नेपाली कांग्रेस रत्ननगरको सभापतिमा पल्हाद सापकोटाले उम्मेदवारी दिने

images

इच्छाकामना न्युज

३, भाद्र २०७८
नेपाली कांग्रेस रत्ननगरको सभापतिमा पल्हाद सापकोटाले उम्मेदवारी दिने
images

टाँडी, ३ भदौ । नेपाली कांग्रेसको आगामी भदौ २७ गते हुने रत्ननगर नगरपालिकाको १४ औँ महाधिवेशनमा प्रल्हाद सापकोटाले सभापतिमा उम्मेदवारी दिने भएका छन ।

हाल चितवन कांग्रेसको कार्य समिति सदस्य तथा तरुण विभागको युवा परिचालन संयोजक समेत रहेका उनि लामो समयदेखि सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आएका छन् ।

उनले आफु निश्वार्थ हिसावले राजनीतिलाई समाज सेवा बनाउन चाहेकाले उम्मेदवारी दिने बताए । ‘म पार्टी र समाजको सेवाका लागि राजनीतिमा आएको हुँ । मेरो उम्मेदवारी पनि त्यसैका लागि हो,’ सापकोटाले भने, ‘सबैको साथ र सहयोगले मलाई सेवा गर्ने मौका मिल्नेछ भन्ने विश्वास छ ।’

कांग्रेसले केन्द्रदेखि जिल्लासम्म महाधिवेशन सारे पनि चितवनमा भने तोकिएकै मितिमा सम्पन्न गर्ने गरि तयारी थालिएको बताईएको छ ।

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - २१:४३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology