Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आगामी मंगलबारदेखि जिल्ला प्रशासन तनहुँमा आलोपालोमा सेवा पाईने, आँबुखैरेनी र देवघाटको पालो कहिले ? हेर्नुस् 

आगामी मंगलबारदेखि जिल्ला प्रशासन तनहुँमा आलोपालोमा सेवा पाईने, आँबुखैरेनी र देवघाटको पालो कहिले ? हेर्नुस् 

इच्छाकामना न्युज

३, भाद्र २०७८
आगामी मंगलबारदेखि जिल्ला प्रशासन तनहुँमा आलोपालोमा सेवा पाईने, आँबुखैरेनी र देवघाटको पालो कहिले ? हेर्नुस् 
images

तनहुँ, ३ भदौ । कोरोनाको संक्रमण दर बढेको र जोखिम पनि बढेको भन्दै तनहुँ प्रशासनले भीड कम गर्ने उपाय निकालेको छ ।

images
images

प्रशासनले जिल्लाका १० वटै तहका लागि फरक फरक समय छुट्याउँदै एकै पटक भीड घटाउने प्रयास गरेको छ । आगामी मंगलबारदेखि लागू हुने यस्तो तालिका जोखिम कम नभएसम्मका लागि लागू हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।

बिहीबार एक सार्वजनिक सूचना जारी गर्दैै प्रशासनले आँबुखैरेनी गाउँपालिकाको लागि हप्ताको २ दिन समय तोकेको छ। जस अनुसार आँबुखैरेनीका नागरिकले आईतबार र बिहिबार सेवा पाउने भएका छन्।

यस्तै देवघाट गाउँपालिकाका नागरिकले बुधबार र बिहिबार सेवा पाउने छन् । यसबाहेकका स्थानीय तहहरुका लागि निम्न बमोजिम समय तोकिएको छ ।

prasasan-new-work-schedule-722x1024.jpg

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - २१:३२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology