Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१२ केजी  लागूऔषध अफिमसहित दुई पक्राउ

१२ केजी  लागूऔषध अफिमसहित दुई पक्राउ

रासस

२२, कार्तिक २०७७
१२ केजी  लागूऔषध अफिमसहित दुई पक्राउ
images

रुकुम, २२ कार्तिक
 रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट १२ केजी  लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।
सोही जिल्लाको नलगाड नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको हो ।

images
images

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - ०८:४५:२१ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology