Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

क्युआर कोडसहितको प्रमाणपत्रका लागि शुल्क नदिन आग्रह 

क्युआर कोडसहितको प्रमाणपत्रका लागि शुल्क नदिन आग्रह 

images

सिआईएन

३२, श्रावण २०७८
क्युआर कोडसहितको प्रमाणपत्रका लागि शुल्क नदिन आग्रह 
images

काठमाण्डौ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि कसैलाई पनि शुल्क नदिन आग्रह गरेको छ ।

खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीहरुले शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले अनलाइनमार्फत आफैं फारम भर्न वा नजिकको स्वास्थ्य संस्थानमा भर्न लगाउन अनुरोध गरेको सहप्रवक्ता डा समिरकुमार अधिकारीले सीआईएनसँगग बताउनुभयो ।

क्युआर कोडसहितको प्रमाणपत्र आवश्यक पर्नेले खोपसम्बन्धी स्वास्थ्य मन्त्रायलयको वेबसाइटमा गएर आफैं भर्न सक्ने र आफैं भर्न कठिन भएमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यसेवा विभागबाट निशुल्क सहयोग लिन सक्ने सहप्रवक्ता अधिकारीको भनाइ छ । 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०९:१३:३७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology