Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा गण्डकी गाउँपालिकाको ३ र ४ वडामा माओवादी केन्द्र पुर्नगठन, अध्यक्षमा कार्की र पन्त

गोरखा गण्डकी गाउँपालिकाको ३ र ४ वडामा माओवादी केन्द्र पुर्नगठन, अध्यक्षमा कार्की र पन्त

images

इच्छाकामना न्युज

२८, श्रावण २०७८
गोरखा गण्डकी गाउँपालिकाको ३ र ४ वडामा माओवादी केन्द्र पुर्नगठन, अध्यक्षमा कार्की र पन्त
images

गोरखा २८, साउन । नेकपा माओबादी केन्द्र गण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ को वडा भेला बुधबार सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य एव गण्डकी गाउँपालिकाका इन्चार्ज दिपक तिमिल्सेना (साकार) को प्रमुख आतिथ्यतमा भएको भेलाले वडा नम्बर ३ मा हरिप्रसाद पन्त र वडा नम्बर ४ मा राम कार्कीको अध्यक्षतमा वडा पार्टी कमिटी गठन भएको छ ।

भेलाले वडा नम्बर ३ को सचिवमा राजु तिवारी र वडा नम्बर ४ को सचिवमा दीपक गुरुङलाई चयन गरेको छ । भेलामा वडा नम्बर ३ का थपि थप गर्ने गरि २१ सदस्सीय र वडा नम्बर ४ मा २५ सदस्सीय वडा कमिटि गठन गरिएको हो । भेलामा पार्टीका गण्डकी गाउँपार्टी कमिटिका सल्लाहकार चन्द्रकान्त पन्त, माओबादी केन्द्र साविक फुजेल गाबिसका पूर्व अध्यक्ष दुर्गा गुरुङको समेत सहभागिता रहेको थियो ।

केन्द्रले देशभरका सवै वडामा वडा कमिटि पुर्नगठन गर्ने निर्णय भएसंगै गोरखाा माओबादी केन्द्रले जिल्लाभर वडा कमिटि पर्नुगठनमा तिव्रता दिएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - ०८:१०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology