Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अखाद्य वस्तु प्रयोग गरेको भन्दै धादिङको नौबिसेमा रहेको पल्पसा क्याफे कार्वाहीमा

अखाद्य वस्तु प्रयोग गरेको भन्दै धादिङको नौबिसेमा रहेको पल्पसा क्याफे कार्वाहीमा

images

इच्छाकामना न्युज

२६, श्रावण २०७८
अखाद्य वस्तु प्रयोग गरेको भन्दै धादिङको नौबिसेमा रहेको पल्पसा क्याफे कार्वाहीमा
images

धादिङ, २६ साउन । धादिङको धुनीबेसी नगपालिका ६, नौबिसेमा रहेको न्यू पल्पसा क्याफे साइड बजार अनुगमन टोलीको फन्दामा पर्दा कार्वाहीमा परेको छ ।

जिल्ला प्रशासन धादिङ र जिल्ला घरेलु कार्यालय धादिङबाट खटिएको बजार अनुगमन टोलीले सोमबार मापदण्ड विपरित संचालनमा आएको अखाद्य वस्तुहरु प्रयोग गरेको पाएकोले पल्पसा क्याफे साइड कार्वाहीमा परेको हो ।

अखाद्य (कुहिएको) आलु प्रयोग गरेको, मूल्यसूची नराखेको, बिक्री बिल नभएको, होटलको सरसफाईमा ध्यान नदिएको, स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना नगरेको पाईएकोले पहिलो पटकलाई सचेतना सहित १० हजार नगद जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०८:५०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology