Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रोटर्याक्ट क्लब अफ भानुले नगर क्षेत्रका युवालाई नेतृत्व विकाश तालिम दिने

रोटर्याक्ट क्लब अफ भानुले नगर क्षेत्रका युवालाई नेतृत्व विकाश तालिम दिने

images

इच्छाकामना न्युज

२०, श्रावण २०७८
रोटर्याक्ट क्लब अफ भानुले नगर क्षेत्रका युवालाई नेतृत्व विकाश तालिम दिने
images

भानु, २० साउन । रोटर्याक्ट क्लब अफ भानुले नगर क्षेत्रका युवालाई नेतृत्व प्रशिक्षण दिने भएको छ । आगामी शनिबार भानु २ फुस्रेटारमा एक कार्यक्रम गर्दै युवालाई प्रशिक्षण दिन लागिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष ढकालले जानकारी दिए ।

कोभिड संकटका समय भएकाले सामाजिक दूरीसहित प्रशिक्षण सञ्चालन गर्न लागिएको उनले बताए । क्लबले युवा नेतृत्व, पब्लिक स्पिकिङ तथा रोट¥याक्ट अभियानबारे प्रशिक्षण दिन लागेको बताएको छ ।

कार्यक्रममा संविधान सभासद रामचन्द्र पोखरेल प्रमुख वक्ता रहने अध्यक्ष ढकालले बताए । भानु् वडा नम्बर २ को सहकार्यमा आयोजित कार्यक्रमको मिडिया सहयात्रीमा दमौली न्युज डट कम रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - २०:३५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology