Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा गरे

म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा गरे

images

पत्रपत्रिका

१८, श्रावण २०७८
म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा गरे
images

चितवन, १८ साउन । म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ ।

विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन । उनले दुई वर्षपछि अर्थात सन् २०२३ सम्म चुनाव गराउने पनि बताएका बीबीसीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ०८:२०:०२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology