Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मन्त्रीको नाम टुङ्गो लगाउदै माओवादी केन्द्र, सुरु भो बैठक

मन्त्रीको नाम टुङ्गो लगाउदै माओवादी केन्द्र, सुरु भो बैठक

इच्छाकामना न्युज

१७, श्रावण २०७८
मन्त्रीको नाम टुङ्गो लगाउदै माओवादी केन्द्र, सुरु भो बैठक

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने तयारी गरिएको छ ।

images

केहि समय अघि अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममानै आफूलाई मन्त्री छान्न सकस भएको बताएको थियो । पार्टीको तर्फबाट यस अघिनै जर्नादन शर्मा र फम्फा भुसाल देउवा नेतृत्वको सरकारमा मन्त्री बनिसकेको छ ।

आज माओवादी केन्द्रको भागमा परेका मन्त्रीहरुको नाम टुङ्गो लाग्ने छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - १३:२६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology