Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै 

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै 

images

सिआईएन

१७, श्रावण २०७८
नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै 
images

काठमाण्डौ, १७ साउन । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएको भन्दै एमालेले नेपाल पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षका साथ बैठक गर्न लागेको हो । हिजोका लागि बोलाइएको बैठक नेपाल पक्षसँग छलफलका लागि भन्दै अनौपचारिकतामा सीमित गरिएको थियो ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले आजको स्थायी कमिटीको बैठक अघिसम्म पनि सहमतिको प्रयास जारी राख्ने बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०९:३०:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology