Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

दार्चुला घटनाः नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतको नांगो हस्तक्षेप भएको चार कम्युनिस्ट पार्टीको भनाई

दार्चुला घटनाः नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतको नांगो हस्तक्षेप भएको चार कम्युनिस्ट पार्टीको भनाई

images

इच्छाकामना न्युज

१६, श्रावण २०७८
दार्चुला घटनाः नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतको नांगो हस्तक्षेप भएको चार कम्युनिस्ट पार्टीको भनाई
images

काठमाडौं, १६ साउन । चार कम्युनिस्ट पार्टीले दार्चुला घटनाको निर्दा गरेका छन् । आज नेकपा क्रा.मा.का महाचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवु नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप भएको बताएका छन् ।

शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमाथि बनेको तुइन फुत्काउँदा दार्चुलाको ब्यास गाउँपालका(२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । चार कम्युनिस्ट पार्टीले उनको अवस्था सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिन नेपाल सरकारसँग माग गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - २२:१८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology