Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै 

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै 

images

इच्छाकामना न्युज

१६, श्रावण २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै 
images

काठमाण्डौ, १६ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । तुलसीलाल स्मृति भवन च्यासलमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने छ। केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुने सचिव तामाङले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - ०९:२३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology