Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा पालुङटारमा ५ बर्षिया बालिका बलात्कृत, बलात्कार गर्ने युवक पक्राउ, बालिकाको उपचार हुदै

गोरखा पालुङटारमा ५ बर्षिया बालिका बलात्कृत, बलात्कार गर्ने युवक पक्राउ, बालिकाको उपचार हुदै

इच्छाकामना न्युज

८, श्रावण २०७८
गोरखा पालुङटारमा ५ बर्षिया बालिका बलात्कृत, बलात्कार गर्ने युवक पक्राउ, बालिकाको उपचार हुदै
images

गोरखा ८, साउन । गएरती गोरखामा पाँच बर्षकी बालिका माथि बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पालुङटारमा गएराती ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरी १८ बर्षका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
images

पालुङटार नगरपालिका ९ घर भएकी बालिकालाइ राति करिब ११ बजे घरबाट बाहिर लगि बलत्कार गरेर गरेको आरोपमा ति युवकलाई नियन्त्रणमा लिइएको हो । बालिकाको स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा घटनाको रहस्य सार्वजनिक भएको हो । प्राय बालिकाको घरमा आई रहने ति युवकले रातको समयमा बालिकालाई लिएर घर बाहिर गएर बलात्कार गरेको र गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि चितवन पठाइएको छ ।

उपचार गर्ने क्रममा चिकित्सकले बालिका बलात्कृत भएको कुरा अभिवाकलाई भनेपछि मात्र रहस्य पत्ता लागेको हो । बालिकालाई सोध्ने क्रममा पिडकको नाम भनेपछि प्रहरीले तत्कालै उत्त युवकलाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याईएको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - २२:०६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology