Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा माछापुच्छ्रे बैंकको एटिम बुथ फोडेर चोरी गर्न खोज्ने एक जना पक्राउ

चितवनमा माछापुच्छ्रे बैंकको एटिम बुथ फोडेर चोरी गर्न खोज्ने एक जना पक्राउ

images

इच्छाकामना न्युज

६, श्रावण २०७८
चितवनमा माछापुच्छ्रे बैंकको एटिम बुथ फोडेर चोरी गर्न खोज्ने एक जना पक्राउ
images

चितवन, ६ साउन । चितवनमा एटिएम बुथ फोडेर चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।

मंगलबार राति पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित माछापुच्छ्रे बैंक लिमिटेड टाँडी शाखाको एटिएम बुथ फोडेर चोरी गर्न खोज्ने रत्ननगर–२ आदर्शनगरका २८ वर्षीय पुष्प भन्ने भरत परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

एटिएम बुथ फोडेर एक जना फरार रहेको सूचना पाएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो । एटिएम बुथमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा परियारलाई आज (बुधबार) विहान रनपा–२ एफएम डाँडाबाट फलामको हथौडासहित प्रहरीले पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - २२:३२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology