Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

म पार्टी अध्यक्ष केपी ओलीकै साथमा छुः प्रदेश सांसद राम बहादुर गुरुङ

म पार्टी अध्यक्ष केपी ओलीकै साथमा छुः प्रदेश सांसद राम बहादुर गुरुङ

इच्छाकामना न्युज

५, श्रावण २०७८
म पार्टी अध्यक्ष केपी ओलीकै साथमा छुः प्रदेश सांसद राम बहादुर गुरुङ

तनहुँ, ५ साउन । नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र १ क प्रदेश सभा सदस्य रामबहादुर गुरुङले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नै रहेको बताएका छन् ।

images

सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले पार्टीले निर्देशन गर्ने प्रत्येक कार्यक्रममा सहभागी भई परमादेशको विरोध गर्न आव्हान गरेका छन् ।
प्रदेश सभा सदस्य गुरुङले  संमृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा सरिक हुन भन्दै आग्रह गरेका छन् ।


एमालेका क्षेत्र नं १ तर्फका प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ नेपाल खेमा गएपछि गुरुङका बारेमा विभिन्न अड्कलबाजी गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - २२:२९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology