Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखामा निषेधाज्ञा फेरि एक साता थप 

गोरखामा निषेधाज्ञा फेरि एक साता थप 

images

इच्छाकामना न्युज

११, आषाढ २०७८
गोरखामा निषेधाज्ञा फेरि एक साता थप 
images

गोरखा, ११ असार । गोरखामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन समिति(डिसीएमसी)को शुक्रबार बसेको बैठक थप एक साता निषेधाज्ञा थप गरिएको हो ।

यस अघिको निर्णयलाई केही खुकुलो बनाउदै असार १९ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । यस अघि असार ११ गते बसेको वैठकले असार १२ गते सम्म निषेधाज्ञा जारी गरेको थियो । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलपूmल पसल विहान ५ बजे देखि ११ बजे सम्म खोल्न पाउने वैठकले निर्णय गरेको छ ।

त्यस्तै,व्यक्ति वा संघसस्था लगायतका दाताहरुबाट प्राप्त स्वास्थ्य तथा राहतका सामाग्रीको विवरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने छ ।

पुस्तक पसल, स्टेशनरी, कपडा तथा तथा फेन्सी पसलहरु दिउसा १० बजे देखि दिउसो २ बजे सम्म खोल्न पाइने छ । वैठकले बैङ्ग तथा विक्तिय संस्ताहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्ने पाउने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - १६:२२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology