Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोर्खा वेल्फेयर ट्रष्टद्वारा पर्वतको महाशिला गाउँपालिकाको अस्थायी कोरोना अस्पताललाई ७ लाखको स्वास्थ्य सामाग्री प्रदान

गोर्खा वेल्फेयर ट्रष्टद्वारा पर्वतको महाशिला गाउँपालिकाको अस्थायी कोरोना अस्पताललाई ७ लाखको स्वास्थ्य सामाग्री प्रदान

images

इच्छाकामना न्युज

७, आषाढ २०७८
गोर्खा वेल्फेयर ट्रष्टद्वारा पर्वतको महाशिला गाउँपालिकाको अस्थायी कोरोना अस्पताललाई ७ लाखको स्वास्थ्य सामाग्री प्रदान
images

पर्वत, ७ असार । गोर्खा वेल्फेर ट्रष्टले पर्वतको महाशिला गाउँपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पताललाई लाखौ रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरेको छ। ट्रष्टले आईतबार गाउँपालिकाले वडा नं. ५ स्थित लुङ्खु देउरालीमा निर्माण गरेको अस्थायी कोरोना अस्पतालको लागि ७ लाख रुपैया बराबरको विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो। 

सो स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन कन्सन्ट्रटर, पल्स अक्सिमीटर र पीपीइ सहयोग लगायत रहेको गाउँ पालिका अध्यक्ष राजु प्रसाद पौडेलले जानकारी दिनुभयो। गाउँपालिकाले सञ्चालन गरेको कोरोना अस्पताललाई सहयोग गरेकोमा गोर्खा वेल्फेर ट्रष्टलाई अध्यक्ष पौडेलले धन्यवाद दिएको छ। 

यस्तै अध्यक्ष पौडेलले कोरोना कहरका कारण पिडामा परेकाहरुलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन् भने सहजीकरण वडा न. ५ का वडाध्यक्ष जीवन उचाई ठकुरीले गरीरहेको छ।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २०:३७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology