Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवलपुरको गैडाकोटबाट १० जना जुवाडे पक्राउ

नवलपुरको गैडाकोटबाट १० जना जुवाडे पक्राउ

इच्छाकामना न्युज

३१, जेठ २०७८
नवलपुरको गैडाकोटबाट १० जना जुवाडे पक्राउ
images

गैडाकोट, ३१ जेठ । नवलपुर गैडाकोटको दुई स्थानबाट गैडाकोट प्रहरीले तास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । गैडाकोट १३ मा रहेको प्रेमबहादुर भण्डारीको खाजार घरबाट नगद ६२ हजार ७ सय २५ रुपैयाँ र ४ बुक तास सहित ७ जनालाई र गैडाकोट १३ कै धनबहादुर सापकोटाको होटलबाट ३९ हजार ८ सय ७५ रुपैयाँ नेपाली नोट र ५ सय रुपैयाँ भारु नगदसहित ६ बुक तास सहित ३ जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

images
images

पक्राउ पर्नेमा गैडाकोट १३ का ४५ बर्षीय धनबहादुर सापकोटा, ४३ बर्षीय होमनाथ सापकोटा र ५३ बर्षीय विष्णु गौतम रहेका छन् ।

त्यसैगरी अर्को स्थानबाट पक्राउ पर्नेमा गैडाकोट १ निवासी ४६ बर्षीय प्रेमबहादुर भण्डारी, ५२ बर्षीय ज्ञानेन्द्र हमाल, ४२ बर्षीय खगबहादुर राना, ५१ बर्षीय यदुप्रसाद सापकोटा, ३३ बर्षीय लोकबहादुर महतो, ३५ बर्षीय भुपाल राना र गोरखा घर भई हाल गैडाकोट १३ निवासी ४५ बर्षीय राजनकुमार योगी रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - ०९:२६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology