Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा बिहान ६ बजेदेखी बेलुका ७ बजेसम्म निर्माण सामाग्री ढुवानीका सवारी सञ्चालन गर्न पाइने

चितवनमा बिहान ६ बजेदेखी बेलुका ७ बजेसम्म निर्माण सामाग्री ढुवानीका सवारी सञ्चालन गर्न पाइने

images

इच्छाकामना न्युज

३०, जेठ २०७८
चितवनमा बिहान ६ बजेदेखी बेलुका ७ बजेसम्म निर्माण सामाग्री ढुवानीका सवारी सञ्चालन गर्न पाइने
images

चितवन, ३० जेठ । चितवनमा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन बिहान ६ बजे देखी बेलुका ७ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गर्दै जिल्लाभित्र निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन बिहान ६ बजे देखी बेलुका ७ बजे सम्म सञ्चालन गर्न पाइने जनाएको हो ।


यसैबिच प्रशासनले राजमार्ग भई अन्य जिल्लामा जाने मालवाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र खाली फिर्ता हुने सवारी साधन भने सञ्चालन गर्न नरोकिने जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - १७:४०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology