Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मकवानपुरको बागमती गाँउपालिकामा रेडियो झुरझुरेको प्रशारण सुरु 

मकवानपुरको बागमती गाँउपालिकामा रेडियो झुरझुरेको प्रशारण सुरु 

images

इच्छाकामना न्युज

१३, जेठ २०७८
मकवानपुरको बागमती गाँउपालिकामा रेडियो झुरझुरेको प्रशारण सुरु 
images

मकवानपुर, १३ जेठ । मकवानपुर जिल्लाको बागमती गाँउपालिकामा सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परीक्षण प्रशारण आरम्भ भएको छ । बिगत केही समयदेखि अनौैपचारिक रुपमा प्रशारणमा रहेको रेडियो झुरझुरे परीक्षण प्रशारणमा गएको हो ।

बागमती सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्ज ५ सय वाट क्षमताको हो । केही स्थानमा एफएम रेडियो मात्रैं होईन रेडियो नेपाल समेत सुन्न नसकिने बागमती गाँउपालिकामा सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परीक्षण प्रसारण सुरु भएपछी स्थानिय नागरिक खुशी भएका छन् । 

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - ०९:४९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology