Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

नेविसंघ इच्छाकामनाले पनि मुग्लिनमा राष्ट्रपति र प्रधामन्त्रीको पुत्ला जलायो

नेविसंघ इच्छाकामनाले पनि मुग्लिनमा राष्ट्रपति र प्रधामन्त्रीको पुत्ला जलायो

इच्छाकामना न्युज

११, जेठ २०७८
नेविसंघ इच्छाकामनाले पनि मुग्लिनमा राष्ट्रपति र प्रधामन्त्रीको पुत्ला जलायो

मुग्लिन,११ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामनाले मुग्लिनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गरेको छ ।

images

प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असवैधानिक कदमको विरोध गर्दै नेविसंघ गाउँ कमिटीले इच्छाकामना ५ मुग्लिन बजारमा पुत्ला दोहोन गरिएको हो ।

केन्द्र र जिल्लाको सर्कुलर अनुसार गाउँ कमिटीले राष्ट्रपति र प्रधामन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ इच्छाकामनाका सभापति सनम पन्तले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - २३:०३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology