Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

अखिल क्रान्तिकारी इच्छाकामनाले मुग्लिनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

अखिल क्रान्तिकारी इच्छाकामनाले मुग्लिनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

इच्छाकामना न्युज

१०, जेठ २०७८
अखिल क्रान्तिकारी इच्छाकामनाले मुग्लिनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

चितवन, १० जेठ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनिय अनेरास्ववियू (क्रान्तिकारी) इच्छाकामनाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माओलीको पुत्ला दहन गरेको छ ।
संसद विघटन गर्ने राष्ट्रपति र प्रधामन्त्रीको असवैधानिक कदमको विरोध स्वरुप मुग्लिनमा पुत्ला दोहन गरेको अखिल क्रान्तिकारी इच्छाकामनाकी संयोजक सुमित्रा प्रजाले बताउनुभयो । केन्द्रिय कमिटिको सर्कुलर अनुसार इच्छाकामनामा पनि पुत्ला दोहन गरिएको संयोजक प्रजाले बताउनुभयो ।

images

अखिल क्रान्तिकारी चितवनका कार्यालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज पवन गुरुङ लगायतको उपस्थितिमा पुत्ला दोहन संगै राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध नारावाजी समेत गरेका थिए ।

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - २१:५७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology