Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकामा संचालित बैंक वित्तिय संस्थाको सेवा थप एक हप्ता बन्द हुने

गोरखाको शहिद लखन गाउँपालिकामा संचालित बैंक वित्तिय संस्थाको सेवा थप एक हप्ता बन्द हुने

इच्छाकामना न्युज

१०, जेठ २०७८
गोरखाको शहिद लखन गाउँपालिकामा संचालित बैंक वित्तिय संस्थाको सेवा थप एक हप्ता बन्द हुने
images

घैरुङ, १० जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा संचालित बैंक वित्तिय संस्थाहरु थप एक हप्ता बन्द हुने भएको छ। गाउँपालिकाले आईतबार एक सूचना जारी गर्दै अझै एक हप्ता बैंक वित्तिय संस्थाहरुको सेवा संचालन नगर्न निर्देशन जारी गरेको हो।

images
images

187659183_3718409284953342_1186043355351825730_n.jpg

गाउँपालिका भित्र पछिल्लो समय कोरोना भाईरसको दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिरहेकोले थप जोखिम नहोस् भनेर बैंक वित्तिय संस्थाका सेवाहरु बन्द गर्न निर्देशन दिएको गाउँपालिकाले जानकारी दिएको छ। जस अनुसार आगामी जेठ १५ गतेसम्म बैंक वित्तिय संस्थाका सेवाहरु बन्द हुने  छन्। यद्यपी डिजिटल बैंकिङ र एटिएम सेवाहरु भने सुचारु रहनेछन्।

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०८:२९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology