Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङबेसीका बैंकहरु एकसाता बन्द हुने

धादिङबेसीका बैंकहरु एकसाता बन्द हुने

धादिङबेसीका बैंकहरु एकसाता बन्द हुने
images

धादिङ, ८ जेठ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ९ गते देखि एक हप्ता धादिङबेसी सदरमुकाममा रहेका बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

images
images

धादिङबेसीमा कोरोना भाईरसको संक्रमणको जोखिम उच्च देखिएको र बैंकहरुमा सर्वसाधारणको भिडभाड देखिएकोले एक हप्ताको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले बताए ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०९:१२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology