Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीद्वारा स्वास्थ्य सामाग्री खरीदका लाख १ लाख प्रदान

कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीद्वारा स्वास्थ्य सामाग्री खरीदका लाख १ लाख प्रदान

कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीद्वारा स्वास्थ्य सामाग्री खरीदका लाख १ लाख प्रदान

दमौली , ७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले स्वास्थ्य सामाग्री खरीदका लागि उपलब्ध गराइएको रकम नेपाली कांग्रेस तनहुँलाई हस्तान्तरण गरिएको छ ।

images

रकम नेपाली कांग्रेस व्यास नगर कार्य समितिका सह–सचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व वास्तोला र सह–सचिव केशबहादुर सुनारलाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । पूर्वमन्त्री भण्डारीले स्वास्थ्य सामाग्री खरीदका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएका थिए । 

सो रकमबाट स्वास्थ्य सामाग्री खरीद जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामाग्री हस्तान्रतण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन् । रकम ग्रहण गर्दै जिल्ला सचिव विश्व वास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारी धन्यवाद व्यक्त गरेका थिए । साथै तनहुँ कांग्रेस छिट्टै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने समेत वास्तोलाले बताएका थिए । 

यसैबीच तनहुँ कांग्रेसले स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्ता संग सहयोगका लागि अपिल गरेको छ ।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १९:२९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology