Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जेठ १५ सम्म विकाश निर्माणको काम समेत रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन

जेठ १५ सम्म विकाश निर्माणको काम समेत रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन

images
जेठ १५ सम्म विकाश निर्माणको काम समेत रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन
images

तनहुँ, ४ जेठ । कोभिड सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्लामा भैरहेको विकाश निर्माणको कामहरु समेत रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँले निर्देशन दिएको छ। प्रशासनले आज एक सूचना जारी गर्दै सरकारी बाहेकका विकास निर्माणका कामहरु जेठ १५ गतेसम्म स्थगित गर्न निर्देशन दिएको हो।

187085569_1040381753460410_465850407598222341_n.jpg

यद्यपी सरकारीतर्फबाट सञ्चालित योजना तथा आयोजना भने सञ्चालन हुनेछन् । जेठ १५ गतेसम्म निषेधाज्ञा जारी भएकाले सोही समयसम्मका लागि सरकारी बाहेकका निर्माण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - २१:४४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology