Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा बडा दशैंको शुभकामना सन्देश जारी, परिवार मात्रै बसेर पर्व मनाउन आग्रह

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा बडा दशैंको शुभकामना सन्देश जारी, परिवार मात्रै बसेर पर्व मनाउन आग्रह

इच्छाकामना न्युज

७, कार्तिक २०७७
इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा बडा दशैंको शुभकामना सन्देश जारी, परिवार मात्रै बसेर पर्व मनाउन आग्रह
images

कुरिनटार, ७ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले हिन्दुहरुको महान चाड बडा दशैको अवसरमा शुभकामना दिनुभएको छ। आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष गुरुङले बडा दशैको शुभकामना दिनुभएको हो।
अध्यक्ष गुरुङले जारी गरेको बडा दशैंको शुभकामना सन्देशमा कोभिड १९ विश्वभर फैलिरहेको विषम परिस्थितिमा घरमै रहेर परिवारको बिचमा चाडपर्व मनाउन आग्रह गर्नुभएको छ। यस्तै यो बेला अनावश्यक हिडडुल नगर्ने, भेला जमघटमा नजाने, स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्ड पालना गर्न पनि अध्यक्ष गुरुङले सन्देश मार्फत अनुरोध गर्नुभएको छ।  

images
images

122161656_2099961323474142_3709568332682044546_n.jpg

images
प्रकाशित मिति :कार्तिक ७, २०७७ शुक्रवार - १४:१५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology