Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मेघौलीमा बदेलको आक्रमणबाट सोमबहादुर गुरुङ घाईते

मेघौलीमा बदेलको आक्रमणबाट सोमबहादुर गुरुङ घाईते

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
मेघौलीमा बदेलको आक्रमणबाट सोमबहादुर गुरुङ घाईते
images

चितवन, २७ वैशाख । चितवनको मेघौलीमा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् ।

भरतपुर–२७ स्थित मेघौली सामुदायिक वनमाबाट निस्किएको बँदेलको आक्रमणमा परी स्थानिय ५७ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका हुन् । आज अपरान्ह ५ बजेको समयमा स्थानीय मेडिकलबाट औषधि किनेर घरतर्फ फर्कदै गर्दा उनलाई आक्रमण गरेको थियो ।

उनको अहिले भरतपुरमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - २१:१७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology