Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सबै स्वास्थ्यकर्मी संक्रमित भएपछि १ जनाको भरमा धादिङको अस्थायी कोभिड अस्पताल

सबै स्वास्थ्यकर्मी संक्रमित भएपछि १ जनाको भरमा धादिङको अस्थायी कोभिड अस्पताल

images

इच्छाकामना न्युज

२४, बैशाख २०७८
सबै स्वास्थ्यकर्मी संक्रमित भएपछि १ जनाको भरमा धादिङको अस्थायी कोभिड अस्पताल
images

धादिङ, २४ बैशाख । धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पतालमा रहेको ४० जना स्वास्थ्यकर्मीहरु यो दोश्रो चरणको कोभिडबाट संक्रमित भएका छन् ।

स्वास्थ्यकर्मी कर्मचारीहरुमा कोभिड१९ को संक्रमण देखिएपछि ५० शैयाको अस्थायी कोभिड-१९ अस्पताल धादिङमा १ जना चिकित्सकले मात्रै सेवा दिई रहेका छन् ।

स्वास्थ्यकर्मीको अभाव भएपछि कोभिड-१९ संक्रमित स्वास्थ्यकर्मी कर्मचारीहरुले नै सेवा दिनुपरिरहेको वाध्यात्मक अवस्था छ ।

हाल डा।सबिन भन्डारीको नेतृत्वमा रहेको आईसोलेसन टीमले कोभिड-१९ संक्रमित बिरामीहरुको उपचार गर्ने मात्र नभएर दैनिक १५ ओटा सम्म अक्सिजन सिलिन्डर ३ तले आईसोलेसन भवनको सबै कोठामा बोकेर पुर्याउनु परिरहेको अवस्था छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०७:५६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology