Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मार्तडी गौमुलखण्डको अवरुद्ध सडक तत्काल खोल्न स्थानीयको माग 

मार्तडी गौमुलखण्डको अवरुद्ध सडक तत्काल खोल्न स्थानीयको माग 

इच्छाकामना न्युज

२३, बैशाख २०७८
मार्तडी गौमुलखण्डको अवरुद्ध सडक तत्काल खोल्न स्थानीयको माग 
images

बाजुरा, २३ बैशाख । अबिरल बर्षा काकारण मार्तडी –गौमुलसडक अवरुद्ध भएको छ । बर्षातले सडक खण्डमा पहिरो गएपछि मार्तडी–गौमुल सडक अवरुद्ध भएको हो ।

images
images

बडीमालिका नगरपालिका–२ स्थित मैमातोला नजिकै बर्षाले सडक भत्काएपछि सडक अवरुद्ध भएको गौमुल गाउँपालिकाले जनाएको छ । महामारीको बेला सडक भत्किएपछि थप संकट आई परेको गाउँपालिकाले जनाएको छ ।

सडक अवरुद्ध भएपछि खाद्यान्न लगायतका सवारी साधन ठप्प भएका छन् । कोरोना महामारिले अक्रान्त बनाईरहेको बेला सडक भत्किएर यातायातका साधन ठप्प भएपछि खाद्यन्न सामग्रीको अभावहुने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।

सडक अवरुद्धले समस्या आएको भन्दै तत्काल सडक मर्मतमा ध्यान दिन उनीहरुले माग गरेका छन ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - १९:४५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology