Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त

एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त

इच्छाकामना न्युज

२३, बैशाख २०७८
एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त
images

काठमाण्डौ, २३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त हुनुभएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले निरौलालाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

images
images

मुख्यमन्त्री पौडेलले गत बैशाख १५ गते बागमती प्रदेशको मन्त्रि परिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरे पश्चात रिक्त रहेको उक्त पदमा निरौलालाई नियुक्त गरिएको हो ।  

नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनित गर्नुभएको हो । 

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - १९:४०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology