Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अवैध लागुऔषध गाँजा सहित चितवन राप्तिबाट १ जना पक्राउ

अवैध लागुऔषध गाँजा सहित चितवन राप्तिबाट १ जना पक्राउ

इच्छाकामना न्युज

२३, बैशाख २०७८
अवैध लागुऔषध गाँजा सहित चितवन राप्तिबाट १ जना पक्राउ

चितवन, २३ बैशाख । चितवनमा लागु औषध गाँजा सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ४ सुन्दरबस्तीका डोलराज खरेल रहेका छन । 

images

उनले गाँजा संचय गरी राखेर विक्री गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले पक्राउ गरेको हो । 

उनको साथबाट प्रहरीले २ किलो ४५० ग्राम गाँजा बरामद गरेको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - ०९:२५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology