Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज कोरोना सङ्क्रमणका कारण ५५ जनाको मृत्यु 

आज कोरोना सङ्क्रमणका कारण ५५ जनाको मृत्यु 

इच्छाकामना न्युज

२१, बैशाख २०७८
आज कोरोना सङ्क्रमणका कारण ५५ जनाको मृत्यु 
images

काठमाण्डौ, २१ बैशाख । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । आज थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
images

यसअघि हिजो  देशभर  ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यका सहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्य सहित निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।  

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - २१:११:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology