Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शीतभण्डार केन्द्रमा पाल्पाका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ 

शीतभण्डार केन्द्रमा पाल्पाका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ 

images

इच्छाकामना न्युज

१९, बैशाख २०७८
शीतभण्डार केन्द्रमा पाल्पाका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ 
images

रमा भण्डारी, पाल्पा, १९ बैशाख । पाल्पाका किसानहरुलाई शित भण्डारण केन्द्रमा आलु भित्र्याउन भ्याइनभ्याइ छ । लुम्बिनी प्रदेश कृषि तथा सहकारी मन्त्रालयको शर्सत अनुदानमा बनेको १ सय ५० मेट्रिकटन क्षमताको कृषि उपज भण्डारण केन्द्रमा किसानहरु आलु भित्र्याउनमा व्यस्त छन् ।

अहिले कृषकको घरमा खुला राखिएको आलु हरियो हुने, बोरामा राखिएको आलु कुहिने समस्यालाई ध्यानमा राखी ३ सय मेट्रिकटन क्षमताको शितभण्डार केन्द्र पाल्पामा बन्न लागेको हो । जसमा १ सय ५० मेट्रिकटन क्षमताको कृषि उपज भण्डारण केन्द्र बनिसकेको छ । शित भण्डारको मुख्य भवन मात्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

पाल्पाको रामपुरमा बनेको जिल्लाकै ठुलो शितभण्डार केन्द्रमा आलु राख्न पाएपछि किसान पनि खुशी भएका छन् । माघ महिनाभित्रै निर्माण सम्पन्न गरि आलु राख्ने योजना भएपनि वैशाख तेस्रो सातादेखि शितभण्डार सञ्चालनमा आएको हो ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:२७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology