Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङ अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

धादिङ अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

images

इच्छाकामना न्युज

१८, बैशाख २०७८
धादिङ अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
images

धादिङ, १८ बैशाख । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालका १३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । अस्पतालका सूचना अधिकारी बिक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षण गर्दा अस्पतालमा कार्यरत १० जना र बिहिबार गरिएको परिक्षणमा ३ जना गरी अस्पतालका १३ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। 

सूचना अधिकारी बिकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्दै अस्पतालले सबै किसिमका सेवाहरु प्रवाह गरिरहेको जानकारी दिदै उपचार तत्काल गर्नुपर्ने अति आवश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आई भीड कम गराई कोभिड १९ संक्रमणको जोखिम कम गर्नको लागि सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

 

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - २०:१३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology