Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

धादिङका निजि विद्यालयले घरमै परीक्षा लिन थाले

धादिङका निजि विद्यालयले घरमै परीक्षा लिन थाले

images

इच्छाकामना न्युज

१६, बैशाख २०७८
धादिङका निजि विद्यालयले घरमै परीक्षा लिन थाले
images

धादिङ, १६ बैशाख । कोरोना रोकथामका लागि सरकारले शैक्षिक संस्था बन्द र भौतिक उपस्थितमा परिक्षा समेत नलिन भने सँगै धादिङका निजी विद्यालयहरुले विद्यार्थीको घरमै प्रश्न पत्र र उत्तर पुस्तिका पठाई वार्षिक परिक्षा लिने भएका छन् ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमी, न्यू किबो बोर्डिङ, धादिङ बोर्डिङले सूचना जारी गर्दै कोरोनाका कारण घरमै प्रश्न पत्र, उत्तर पुस्तिका पठाई (Exam From Home) परीक्षा लिन लागेको बताएका हुन् ।

पालिका स्तरीय कक्षा ८ बाहेकका सबै परिक्षा अब घरमै बसेर विद्यार्थीले दिन पाउने व्यवस्था गरेका छौं । कक्षा ८ को भने नगरपालिकाले गर्ने भएकोले हाल स्थगित नै हुने एड्भान्स एकेडेमीका प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - ०९:५४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology