Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मनकामना दर्शन प्रा.लि.का एक कर्मचारीलाइ कोरोना पोजेटिभ

मनकामना दर्शन प्रा.लि.का एक कर्मचारीलाइ कोरोना पोजेटिभ

images

इच्छाकामना न्युज

१४, बैशाख २०७८
मनकामना दर्शन प्रा.लि.का एक कर्मचारीलाइ कोरोना पोजेटिभ
images

इच्छाकामना, १४ बैशाख ।
मनकामना दर्शन प्रा.लि.का एक कर्मचारीलाइ कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा बैशाख १२ गते गरिएको परिक्षणमा नेपाल कै पहिलो केबुलकार मनकामना दर्शन प्रा.लि.का एक ५२ बर्षिय पुरूष कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
केही समय अगाडी मनकामना दर्शन गर्न आएका नीजका चिनजानका एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्र्याक ट्रेसिङ्गको आधारमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मनकामना दर्शन प्रा.लि. का नायब महाप्रबन्धक उज्वल शेरचनले बताउनुभयो । संक्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीकोहरुको स्वाब परिक्षण गरिएको र रिपोर्ट आज बेलुकी सम्म आउने जानकारी दिनुहुदै केबुलकारमा संक्रमितको संख्या थपिए केबुलकार बन्द गर्न सक्ने जानकारी दिनुभयो ।

 

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १४:३७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology