Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवन राप्तीमा महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा होटल संचालक पक्राउ

चितवन राप्तीमा महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा होटल संचालक पक्राउ

images

इच्छाकामना न्युज

६, बैशाख २०७८
चितवन राप्तीमा महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा होटल संचालक पक्राउ
images

चितवन, ६ बैशाख । आफ्नै रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्ने तीन जना महिलालाई जबरजस्ती वेश्यावृतीमा लगाउने सञ्चालक पक्राउ परेका छन्  हेटौंडा उप महानगरपालिका–४ का कुमार गौतमलाई मानव बेचविखन तथा ओासरपसार कसूर अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवन राप्ती नगपालिका-४ स्थित रेष्टुरेन्ट सचांलन गर्दै आएका ४० वर्षीय गौतमले वेटरको रुपमा काम गर्ने तीन जना महिलाहरुलाई उनीहरुको ईच्छा बिपरित जवरजस्ती वेश्याबृतीमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

चितवन जिल्ला अदालतबाट हिरासतमा राख्नका लागि दिन सात दिनको अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - १०:०४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology